Thursday, November 8, 2007

नेपालीमा लेखने कोशिश गर्दैछु

आज नेपालीमा लेखनू पर्यो भनेर लागेको छू । यो ब्लाग ले पनि राम्रै सुविदा दिएको रहेछ । नत्र यसरी नेपाली मा लेखन पाउनु गार्हो थियो। तर यसरी पनी समय चाहीं धेरै लाग्ने रहेछ ।
क्रमश ..............

No comments: